युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाउने

काठमाडौं – युनिभर्सल मेडिकल कलेजले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्ने भएको छ । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आइरहेका आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच शनिबार राति ६ बुँदे सहमति भएको हो । सहमतिमा शैक्षिक वर्ष ०७५–७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा…