खोटाङ – खोटाङमा गाउँपालिका प्रमुख चढ्ने गाडीमा आगजनी भएको छ । जिल्लाको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढ्ने सरकारी गाडी रावावेँसी–५ दुवेकोलस्थित निवासमा पार्किङ गरेर राखिएको अवस्थामा गएराति अज्ञात समूहले आगजनी गरेको हो । आगलागीबाट बा २ झ ३५२४ नम्बरको गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले…