काठमाण्डु - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्दैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ। पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। यो खेलमा पोखराले कुनै खेलाडी परिवर्तन गरेको छैन । काठमान्डुले एक परिवर्तन…