नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीमाथि १३ करोड बिगो दाबी, यस्तो छ नालिबेली

काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा नलिञ्चोकमा निर्माण भएको हेलिपोर्ट निर्माण भ्रष्टाचारमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ करोड बढी बिगो दाबी गरेको छ । अख्तियारले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेकै दिन महानिर्देशक अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेको हो । दुवैलाई पक्राउ गरेर अख्तियारले विशेष अदालतमा उपस्थित…