एकैपटक जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा (सूची)

काठमाण्डु- न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको छ भने उच्च…