वामदेवले पाए तेस्रो वरीयता, उनीसँगै आएका १३ जना केन्द्रीय कमिटीमा

काठमाण्ड - नेकपा (एकीकृत समाजवादी)ले हाले पार्टीमा भित्रिएका नेता वामदेव गौतमलाई तेस्रो वरीयतामा राख्ने औपचारिक निर्णय गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई वरिष्ठ नेताका रुपमा तेस्रो वरीयता दिएको हो। अब पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा वामदेव रहनेछन्। यसैगरी बैठकले वामदेव पक्षीय तीन नेताहरू डिबी कार्की, तुलसी थापा र लोकनाथ…