काठमाण्डु – गृह मन्त्रालयले हालै रूपन्देही जिल्ला अदालतमा मुद्दा पेशी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृह मन्त्रालयमा तयार पारिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै स्पष्टीकरण जारी गरेको छ । गृहमन्त्री रमेश लेखकका निजी सचिव बदीप्रसाद तिवारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारमा भनिएझै गृह मन्त्रालयले कुनै पनि किसिमको कार्य नगरेको र समाचारमा व्यक्त गरिएका विवरणहरू…