बिहीबार थपिए १३ सय ४३ संक्रमित, २१११ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख २० हजार २ सय…