स्वास्थ्य सचिव पुष्पा चौधरी एक महिनादेखि सम्पर्कविहीन

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ। उनको राजीनामा भने मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै फिर्ता मन्त्रालयमा पठाएको हो। राजीनामा अस्वीकृत भएको जानकारी ३ मंसिरमा स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो। मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत गर्दै सोको जानकारी सचिव…