काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान संघीय संसद् भवनको दक्षिण गेटअगाडि सडकमा गाडीको ठक्करबाट अन्दाजी ५०–५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको बानेश्वर प्रहरीले जनाएको छ । बिहान ६ बजेतिर भएको घटनालगत्तै गाडी भागेकाले उक्त गाडीको खोजी भइरहेको प्रहरीले…