काठमाडौं – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका छन् । कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी हुन कतार पुगेका मन्त्री पोखरेलले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा.मस्वेली बिन मालिकबीच नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल…