कृषि सामाग्री नष्ट गर्नेमाथि कारबाही गर्न गृहलाई कृषि मन्त्रालयको पत्र

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी नष्ट गर्नेमाथि कारबाही गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको छ । कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारबाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन आग्रह गरेको छ। ‘बन्दाबन्दीको कारणले कृषिजन्य वस्तुहरुको उत्पादन एवं ढुवानीको कार्य सुचारु हुन नसकेको तथा कतिपय…