शनिबार मुलुकभरको मौसम कस्तो रहने छ ?

काठमाण्डु - शनिबार मुलुकभरकाे माैसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पहाडी भेगका केही भागहरमा आंशिक बदली रही बाँकी  भागमा मौसम सामान्यतया सफा रहेको छ।  दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका…