युवा संघको भागबण्डा टुंगियो (सूचीसहित)

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले ७७ वटै जिल्ला कमिटीको एकीकरण टुंग्याएको छ । शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले भागबण्डा टुंगो लगाउनुका साथै किरण पौडेलको नेतृत्वमा एक निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रभात कटवाल, ज्ञानेन्द्र गुरुङ्, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नविन…