काठमाडौं – नेपालका लागि ब्रिटेनकी नवनियुक्त राजदूत निकोला पोनिटले नेपाली भाषा सिक्न थालेकी छन् । नवनियुक्त राजदूत पोलिटले आफ्नो कार्यवाहक औपचारिक रुपमा सम्हाल्नु अघिनै नेपाली भाषा सिक्न थालेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै उनले नेपालका बिभिन्न स्थानको भ्रमण गर्ने, लण्डनस्थित नेपाली समुदायका नेताहरु, नेपाली व्यवसायीहरुसंगको भेटघाट र अन्तरक्रिया लगायतका…