युवकको पेटभित्रै रक्सी उत्पादन !

एजेन्सी – अमेरिकाको नर्थ क्यारोलिना राज्यमा एक पुरूष रक्सी सेवन नगरे पनि बारम्बार मापसे सेवनमा पक्राउ परिरहे । उनले बारम्बार आफूले मदिरा सेवन नगरेको भन्दै मापसे परीक्षण गर्न नमानेपछि उनी प्रहरीको थप शंकाको घेरामा परे । प्रहरीले उनलाई मापसे परीक्षणका लागि पछि अस्पतालै र्पुयायो । जब अस्पतालमा परीक्षणको नतिजा आयो, तब त्यसले सबै तीन छक…