-प्रभाषचन्द्र झा,जनकपुरधाम - प्रदेश नं २ कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च जोखिममा देखिएको हो । भारतमा अहिले पनि लकडाउन जारी छ । तर, मजदुरलाई गन्तव्यमा पुर्याउनका लागि रेलसेवा सञ्चालनमा ल्याएको छ । कोरोनाबाट अतिसंक्रमित दिल्ली, मुम्बईलगायत ठूला…