काठमाडौंमा जलाइयो ओलीसँगै मोदीको पुत्ला

काठमाडौँ - भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । कोरोनाभाइरसका महामारीका बीच लागू गरिएको लकडाउनका बीच अहिले दैनिक रुपमा राजधानीका सडकमा विरोध–प्रदर्शन भइरहेका छन् । विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्ला…