वनमन्त्री बस्नेत भन्छन्-जाजरकोटमा थप दुई वटा अस्पताल निर्माणको तयारी हुँदैछ

काठमाडौँ- जाजरकोटमा दुई अस्पताल निर्माण हुने भएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा एउटा—एउटा गरी दुई वटा अस्पताल बनाउने तयारी थालिएको हो। जिल्लाको पूर्वी क्षेत्रमा रहेका नलगाड नगरपालिका–७ दल्लीमा १५ श्ययाको अस्पताल बनाउने गृहकार्य शुरु भएको छ । पश्चिमी क्षेत्रलाई केन्द्रित गरेर छेडागाड नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि तयारी भइरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले…