प्रक्रिया सरल बनेपछि वन क्षेत्रको जग्गा प्रयोग बढ्दै

–भीष्मराज ओझा काठमाडौं – कुनै बेला विकास आयोजनाले आफ्नो कामको शुरुआती चरणमा हुने कामको ढिलाइमा वन तथा वातावरण मन्त्रालयमाथि दोष थोपार्ने गरेका थिए । सोही विषयलाई मध्यनजर गरी मन्त्रालयले हालै ‘राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी मापदण्डसहितको कार्यविधि, २०७६’ स्वीकृत गरी वन क्षेत्र प्रयोगको प्रक्रियालाई सरलीकृत गरेको छ । सो कार्य्विधि…