सडक अलपत्र पार्ने १६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको चेतावनी (नामसहित)

काठमाडौं – सरकारले उपत्यकाका सडक निर्माण अलपत्र पार्ने १६ ठेकेदार कम्पनीलाई समयमै काम नसके कारबाही गर्ने चेतावनी दिएको छ । सडक तथा पुल निर्माणको ठेक्का पाएका कम्पनीले शर्त अनुसारको काम नगरेको र ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन काठमाडौंले कालोसूचीमा राख्ने चेतावनी दिएको हो । १६ वटा ठेकेदार कम्पनीलाई काम बेलैमा सक्न र गुणस्तरीय काम गर्न…