चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि सिन्धुपाल्चोकवासी खुशी

सिन्धुपाल्चोक – चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो । तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वभाविक पनि थिएन । विसं २०७२ वैशाख १२ गते आएको महाभूकम्प र लगत्तैपछिको भोटेकोशी बाढीले सडकलगायतका भौतिक संरचना ध्वस्त भएपछि करीब चार…