बेइजिङ - प्रतिनिधि सभाकी सांसद तथा (नेकपा)की नेत्रृ पम्पा भुसालले चिनियां राष्टपतिको सीजिन फिङको दुई दिने नेपाल भ्रमणले चीन नेपाल सम्बन्ध नयां उचाईमा पुगेको बताएकी छन् । बिहीबार बेइजिङमा आयोजित ग्लोबल पोभर्टी रीडक्सन एण्ड डेभलपमेन्ट फोरममा सम्बोधन गर्दै चिनियां राष्टपति सीले गरिबी निवारणका लागी अघि बढाएको नीतिलाई नेपालले पनि अबलम्बन गरेको बताएकि छन् । सम्बोधनको…