गोरखा २ मा रास्वपा उम्मेदवार बुर्लाकोटी विजयी

गोरखा – प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार बुर्लाकोटी २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएका निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरेका छन्…