काठमाण्डु - नेपाल प्रहरीको ६६औं स्थापना दिवसका अवसरमा एपीवान टेलिभिजनका पत्रकार मनोज जोशी सम्मानित भएका छन् ।बुधबार प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच एपीवान टेलिभिजनका पत्रकार मनोज जोशीलाई सम्मान गरेकाे हाे । लामो समयदेखि एपीवान टेलिभिजनमा समाचार बाचनसँगै सुरक्षा विटमा काम गर्दै आएका जोशीलाई प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले कदरपत्र सहित सम्मान गरेका हुन्।…