विप्लव समूहद्वारा प्रशासकीय अधिकृत उपाध्याय कुटिए

मुगु । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन् । सोमबार नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका कार्यकर्ताले गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोट तर्फ जाँदै गरेका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय माथि तारापानीमा निर्घात कुटपिट गरेका हुन् । उपाध्याय माथि विप्लव समूहले कुटपिट गरेको भन्ने जानकारी आएपछि कुटपिट गर्नेहरुकोे खोजिका लागि प्रहरी चौकी कालै र…