नेपाली श्रमिकलाई निकालेर पेप्सीले ल्यायो भारतबाट कामदार

काठमाडौं – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरू चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महिनादेखि शान्तिपूर्ण संघर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणवद्ध आन्दोलन थालेका हुन् । उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत रहेका छन् । आन्दोलनमा उत्रने नेपाली…