फेसबुकमा अब ‘लाइक’ संख्या नदेखिने

काठमाडौं – फेसबकुले पोष्टमा गरिएका लाइकको संख्या नदेखिने बनाउने भएको छ । धेरै लाइक्स आउँदा मानिसहरु खुशी र थोरै लाइक्स आउँदा दुखी हुने गरेको पाइएपछि शुक्रबारदेखि फेसबुकले यसको परीक्षण सुरु गरेको हो । अस्ट्रेलियामा थालिएको परीक्षणकालमा केही प्रयोगकर्ताले मात्र लाइक्सको संख्या देख्न नसक्ने फेसबुकले जनाएको छ । गत जुलाईदेखि फेसबुकको मातहतमा रहेको संस्था इन्स्टाग्राममा लाइक्स…