सल्यान – सल्यानमा तरकारी बोकेको पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी भाइते भएकी पुनको मृत्यु हुनेका कपुरकोट गाउँपालिका वडा नं. ४ किमुचौरकी ६७ वर्षीया कर्नी पुन रहेकी प्रहरीले जनाएको छ । शुक्रबार कपुरकोटमा लाग्ने हाट मेलामा तरकारी लिएर आउँदै…