सिभिल अस्पतालमा संक्रमितको उपचार आफ्नै खर्चमा, धरौटी नराखी खाना नदिने

काठमाण्डु – सिभिल अस्पतालले कोरोना संक्रमितको उपचार खर्च नव्यहोर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका संक्रमितहरुले कात्तिक २ गतेको निर्णयअनुसार आफैं खर्च व्यहोर्नुपर्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेका थिए । त्यस्तै अस्पतालले संक्रमितहरुले धरौटी…