दसैं घरमा राखियो जमरा

काठमाण्डु - नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैको जमरा राखिएको छ । दशैँको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा जमरा राख्ने गरिन्छ । काठमाण्डुको वसन्तपुरमा रहेको दसैं घरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै शनिबार बिहान ११ः ४६ को शुभसाइतमा जमरा राखिएको हो । कोरोनाका कारण यो…