कृषि विकास बैंकको १ करोड ५६ लाख चोरीमा संलग्न ११ जना पक्राउ

काठमाडौं – सिस्टम ह्याक गरि कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ रकम चोरी गर्ने ११ जना पक्राउ परेका छन् । घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर पैसा…