पछिल्लो २४ घण्टामा २८२४ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार २३ पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६४ जना…