काठमाडौं । सरकारका तर्फबाट विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुलाई उपलब्ध गराइने पुँजीगत अनुदानको रकम विवरण सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी आफूमा नीहित रहेको अवस्थामा प्रधानमन्त्री ओलीले पूर्व नेकपा (एमाले) का नेताका नाममा खोलिएका संंघसंस्था तथा प्रतिष्ठानहरुमा करोडौं रकम पुँजीगत अनुदानको रुपमा विभिन्न ५२ प्रतिष्ठानहरुलाई कूल २६ करोड ३५ लाख…