काठमाण्डु - वि.सं.२०७७ साल असोज २८ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर १४ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३४ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवार तथा दिदि बहिनीसँगको सम्वन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन…