टुंडिखेलमा आयोजित समारोह हेर्न सर्वसाधारणलाई प्रहरीले दिएन

काठमाडौं – संविधान दिवसको अवसरमा काठमाडौंको टुंडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोह हेर्न पुगेका सर्वसाधारणलाई प्रहरीले गेट बाहिरबाटै फर्काईदिएको छ । मूल कार्यक्रम समारोहमा प्रवेश गर्न नपाएपछि गेट बाहिरबाटै समारोह हेरिरहेका सर्वसाधारणलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै कार्यक्रम अवलोकन गर्नबाट बञ्चित गराएको हो । राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक…