काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बन्न लागेको नयाँ प्रधानमन्त्री निवास आफ्नो लागी नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गर्दै आफ्ना आलोचकहरुलाई सो जवाफ दिएका हुन् । संसद भवनका लागि किन धेरै खर्च गरेको भन्दै आलोचना भएकोमा प्रधानमन्त्री ओलीले गुनासो गर्दै भने ‘म अहिले ४१ औं प्रधानमनत्री…