हनुमानढोकामा लिंगो ठड्याई सुरु भयो ईन्द्रजात्रा

काठमाडौँ - काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरू भएको छ। नेवार समुदायले विशेष रुपमा मनाउने पर्व ईन्द्रजात्रा मंगलबारदेखि विधिवत रुपमा सुरु भएको हो । गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो मंगलबार बिहान हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत रुपमा ८ दिने जात्रा सुरु भएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको यस्सिं हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने…