काठमाडौंमा भोलि देखि विद्युतीय बस गुड्दै

काठमाडौं - काठमाडौंको सार्वजनिक यातायातमा सोमबारबाट विद्युतीय बस संचालनमा आउने भएको छ । ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको पहलमा पहिलो पटक दुई वटा विद्युतीय बसबाट सेवा दिन लागेको हो । सुन्दर यातायात प्रालिले चीनबाट २ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै भोलि बाट संचालन गर्ने भएको छ । तत्कालै ७ वटा बसमार्फत…