अमेरिकी फौजी किराले पहाडी भेगमा बाली नष्ट पारेपछि अनिकाल पर्ने त्रास

काठमाडौं - अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएका छन् । फल आर्मीवर्म (एफएडब्ल्यू ) नामक कीरा बालीका लागि निकै हानिकारक हुने र यसले केवल मकै मात्रै नभई अन्य अन्नबाली खासगरी जुनेलो, धान, गहुँ, कोदो, उखु तथा अन्य घाँसमा पनि असर र्पुयाउने बालीबिरुवामा लाग्ने कीराका विशेषज्ञ पनि रहेका कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ…