काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।…