कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । सुनसरीमा तीन जना र नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । जसअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञ प्रतिष्ठान धरानमा दुहबी, धरान र धनकुटाका एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु धरान ८ की ६२ वर्षीया, दुहबीका ६५ वर्षीय…