काठमाडौंबाट ३३ जना चिकित्सकको टोली धनगढी पठाईयो

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढे संगै काठमाडौं बाट थप चिकित्सकको टोली पठाइएको छ । शुक्रबार ३३ जना चिकित्सकको टोली एती एयरलाईन्सको विमान मार्फत धनगढी आएको हो । संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि चिकित्सकको टोली धनगढी पठाएको हो । संघीय स्वास्थ्य…