काठमाडौं – मङ्गलबार राती कपनमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ घर भई कपनस्थित आदर्शनगर बस्दै आएका १८ वर्षीय सञ्जय राई रहेका छन् । ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी…