कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना घाइते

काठमाडौं – काठमाडौंको कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदल यात्री घाइते भएका छन् । महानगरीय प्रहरी वृत कलंकीको भ्यानले सडकमा हिडिरहेका दुई जनालाई ठक्कर दिँदा एक महिला र एक पुरुष गम्भीर घाइते भएका हुन् । महानगरीय प्रहरी वृतले दिएको जानकारीअनुसार २३ वर्षीय बिबेक बस्नेत र ३४ वर्षीया दिया श्रेष्ठ गम्भी घाइते भएका हुन्…