साकेलाका जनप्रतिनिधि र कर्मचारीको कर्तुतः मृतकको नागरिकता प्रयोग गरेर सामाजिक सुरक्षा भत्ता झ्वाम !

केदार मगर खोटाङ – साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना फुलसरी राई सो वडामै छैनन् । अहिलेको उमेर ७१ वर्ष खुलाएर नियमित भत्ता…