काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारी सहितको टोलीले काठमाण्डु उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । मन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुखसहित काठमाण्डु र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरे…