मन्त्री महासेठ चढ्ने गाडीमा प्रहरीले लगायो ‘ह्वील लक’

काठमाडौं – बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ । बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो । त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा परेको…