मौलिक खानाको प्रचारमा नेपाली खानाको बेग्लै स्थल राख्नुस् : पर्यटनमन्त्री भट्टराई

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली तारे होटलमा नेपाली खानाको बेग्लै स्थल राख्नु पर्ने नियम ल्याएका छन् । नेपाली मौलिक खानाको प्रचार प्रसार गर्न यस्तो निणय गरिएको मन्त्री भट्टराईको चालु आर्थिक वर्षको प्रमुख कार्ययोजनामा समावेश छ । नेपाली ४ तारे र ५ तारे होटलले नेपाली खानाको लागि छुट्टै स्थल राख्नुपर्ने…