कार्यालयमा निदाउने, फेसबुक चलाउने कर्मचारीलाई कारबाही हुन्छ : मन्त्री भट्टराई

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुशासनहीन कर्मचारीहरुलाई कारबाही गर्ने बताएका छन् । आइतबार ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्न, मोबाइल चलाएर बस्ने कर्मचारीहरु कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिएका छन् । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाही…